हदीसहरूको सूची

“विधुवा, एकल महिला, गरीब र दीन-दु:खीहरूको हेरचाह र सेवा गर्ने व्यक्ति जिहाद (धर्म युद्ध) गर्ने वा दिउँसो ब्रत बस्ने र राती सलाह पढ्ने व्यक्ति सरह हो ।”
عربي अंग्रेजी उर्दू
“तिमीहरू आफ्ना घरहरूलाई चिहान नबनाऊ र मेरो चिहानलाई उत्सव (मेला) स्थल नबनाऊ । मेरो लागि प्रार्थना (दरूद र सलाम) गर। तिमीहरू जहाँ भए पनि तिमीहरूको प्रार्थना (दरूद र सलाम) म सम्म पुग्नेछ ।”
عربي अंग्रेजी उर्दू
दैनिक पाँच नमाज, र एक शुक्रवारदेखि अर्को शुक्रबार (सम्मको प्रार्थना) र एक रमजानदेखि अर्को रमजान (सम्मको उपवास) ले ती दिनहरु बीच भएका पापहरू लाई मेटाई दिन्छ, यस शर्त साथ कि व्यक्तिले ठूला पापहरूबाट आफूलाई जोगाइ रहोस् ।
عربي अंग्रेजी उर्दू
मुस्लिमलाई जस्तोसुकै पीडा, रोग, चिन्ता, आघात, थकान वा दु:ख आइपर्छ, यहाँसम्म काँडाले हान्दा पनि अल्लाहले उसका केही पापहरू क्षमा गर्नुहुन्छ ।
عربي अंग्रेजी उर्दू
हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ
عربي अंग्रेजी उर्दू
यदि तिमीहरु अल्लाहमा त्यसरी भरोसा गर्नुहुन्छ जसरी भरोसा गर्नु उचित छ, उहाँले तिमीहरुलाई चराहरू जस्तै जीविका दिनुहुनेछ । ती चराहरु बिहान खाली पेट निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् ।”
عربي अंग्रेजी उर्दू
एक सेवकले पाप गर्यो र भन्यो: हे अल्लाह! मेरो पापलाई क्षमा गर्नुहोस्
عربي अंग्रेजी उर्दू
हरेक भलाइ र उपकार दान हो ।
عربي अंग्रेजी उर्दू
सम्बन्ध तोड्ने व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन ।
عربي अंग्रेजी उर्दू
जसले आफ्नो जीविकोपार्जन विस्तार होस् र आयु लामो होस् भन्ने चाहन्छ, उसले आफ्नो नाताको सम्बन्ध कायम गरोस् ।
عربي अंग्रेजी उर्दू
दुआ (प्रार्थना) नै उपासना हो
عربي अंग्रेजी उर्दू
अल्लाहको नजरमा प्रार्थना भन्दा सम्मानित र महान अरु केही छैन ।
عربي अंग्रेजी उर्दू
जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसका पापहरू पखालिनेछन्, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।
عربي अंग्रेजी उर्दू
जसले ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १० चोटि पढ्छ
عربي अंग्रेजी उर्दू
अल्लाहले जसको भलाइ गर्न चाहनुहुन्छ, उसलाई धर्मको समझ दिनुहुन्छ
عربي अंग्रेजी उर्दू
जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र १ पुण्यलाई दश गुणा दिइन्छ
عربي अंग्रेजी उर्दू
जसले अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दास र दूत हुनुहुन्छ भनी साँचो हृदयले गवाही दिन्छ, अल्लाहले उसको लागि नरक निषेध गर्नुहुनेछ
عربي अंग्रेजी उर्दू
भक्तहरूमाथि अल्लाहको अधिकार के हो भने तिनीहरूले उहाँको मात्र उपासना गरून् र उहाँको (उपासना)मा कसैलाई साझेदार नबनाऊन (शिर्क नगरून्) र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भने जसले उहाँको (उपासना)मा कसैलाई साझेदार बनाउदैन, वहाँले उसलाई दण्ड नदिऊन्
عربي अंग्रेजी उर्दू
जसले शिर्क (अल्लाहको उपासनाको अधिकार अरू लाई दिनु ) नगरीकन मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ र जसले शिर्क गर्दागर्दै मर्छ, ऊ नर्कमा प्रवेश गर्नेछ।
عربي अंग्रेजी उर्दू
अल्लाहले प्रलयको दिन
عربي अंग्रेजी उर्दू
अल्लाहसँग डराउनुहोस् र आफ्ना शासकहरूको आदेश सुन्नुहोस् र पालन गर्नुहोस्, चाहे शासक एक कालो दास भए पनि । तपाईंहरूले मेरो पछि धेरै विवाद देख्नुहुनेछ । त्यसैले मेरो सुन्नत र सही मार्गनिर्देशित खलीफाहरूको सुन्नतको अनुसरण गर्नुहोस्
عربي अंग्रेजी उर्दू
जब मुअज्जिन (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ र (जवाफमा) तिमीहरूमध्ये कसैले (अल्लाहु अक्बर, अल्लाहु अक्बर)
عربي अंग्रेजी उर्दू
अल्लाहले भन्नुभएको छ: मैले सलाह (नमाज) लाई म र मेरो भक्तको बीचमा आधा-आधा विभाजित गरेको छु र मेरो दासले जे मागेको छ त्यही छ
عربي अंग्रेजी उर्दू
तिमीहरूले आस्थावान नबनेसम्म स्वर्गमा प्रवेश गर्न सक्दैनौ र एकअर्कालाई प्रेम नगरेसम्म आस्थावान हुन सक्दैनौ । के म तिमीहरूलाई यस्तो कुरा नभनूँ, जसबाट तिमी एकअर्कालाई माया गर्न थाल्छौ? आपसमा सलाम फैलाऊ ।
عربي अंग्रेजी उर्दू
कुन कर्म अल्लाहलाई सबैभन्दा प्रिय छ? उहाँले जवाफ दिनुभयो: "समयमा सलाह पढ्नु ।" त्यसपछि के? उहाँले भन्नुभयो: "आमाबाबुसँग राम्रो व्यवहार गर्नु ।" त्यसपछि के? उहाँले जवाफ दिनुभयो: "अल्लाहको मार्गमा जिहाद (युद्ध) गर्नु
عربي अंग्रेजी उर्दू
अपशगुन शिर्क हो, अपशगुन शिर्क हो, अपशगुन शिर्क हो, (तीन पटक) भन्नुभयो ।” यस प्रकारको कुरा हामी सबैको हृदयमा आउँछ, तर अल्लाहले यसलाई विश्वास मार्फत हटाउनुहुन्छ ।
عربي अंग्रेजी उर्दू
अल्लाहसँग डराउनुहोस्, जो तपाइँको पालनकर्ता हुनुहुन्छ, दिनको पाँच पटक नमाज पढ्नुहोस्, रमजान महिनाको रोजा राख्नुहोस्, आफ्नो धनसम्पत्तिमा जकात दिनुहोस् र आफ्नो शासकको आज्ञापालन गर्नुहोस्, तपाइँ आफ्नो प्रभुको स्वर्गमा प्रवेश गर्नुहुनेछ ।
عربي अंग्रेजी उर्दू
हे अल्लाहका रसूल! मैले साना ठूला हरेक पाप गरेको छु । उहाँले भन्नुभयो: " के तिमी गवाही दिंदैनौ, कि अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद अल्लाहका रसूल (सन्देशवाहक) हुन्
عربي अंग्रेजी उर्दू
कर्म ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । तीमध्ये (स्वर्ग वा नरक) अनिवार्य गर्ने दुईवटा कर्म छन्, र (बाँकी ४ प्रकारका कर्महरू मध्ये ) एउटा कर्मको प्रतिफल कर्म अनुसार नै पाइनेछ, र अर्को कर्मको प्रतिफल दश गुणा बढी र केही कर्मको प्रतिफल सात सय गुणा बढी प्राप्त हुनेछ
عربي अंग्रेजी उर्दू
कियामत (महाप्रलय)का संकेतहरू मध्ये यो पनि हो कि; इल्म (ज्ञान) हराउनेछ, अज्ञानता बढ्नेछ, अनैतिकता र व्यभिचार धेरै फैलिनेछ, मादक पदार्थको सेवनमा वृद्धि हुनेछ, पुरुषहरू घट्ने छन् र महिलाहरू यति धेरै हुनेछन् कि पचास महिलाको एक व्यक्ति मात्र संरक्षक हुनेछ ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा घटना उल्लेख गर्नुभयो र भन्नुभयो: "यो त्यस समय हुनेछ जब ज्ञान हराउनेछ
عربي अंग्रेजी उर्दू
विद्वानहरूसँग बहस गर्न र
عربي अंग्रेजी उर्दू
अल्लाहले सिराति-मुस्तकीम (सीधा मार्ग)
عربي अंग्रेजी उर्दू
“के तिमीहरूमध्ये कसैलाई यो मनपर्छ, आफ्नो परिवारमा फर्किदा उसले त्यहाँ तीनवटा ठूला र मोटी गर्भवती ऊँटहरू भेट्टाओस् ?
عربي अंग्रेजी उर्दू
कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ, पढ्दै गर्नुहोस् र माथि बढ्दै जानुहोस् । तपाईंले जसरी संसारमा तिलावत गर्नुहुन्थ्यो त्यस्तै पढ्नुहोस् । तपाईंको जहाँ अन्तिम आयत (श्लोक) समाप्त हुन्छ, त्यहाँ तपाईंको गन्तव्य हुनेछ ।
عربي अंग्रेजी उर्दू
चर्को स्वरमा कुरआन पढ्ने व्यक्ति खुलेर दान दिने जस्तो हो र कम स्वरमा पढ्ने व्यक्ति गोप्य रूपमा दान दिने जस्तो हो ।
عربي अंग्रेजी उर्दू
ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट दश श्लोकहरू पढ्थे र ती पदहरूमा रहेको ज्ञान र कर्म
عربي अंग्रेजी उर्दू
हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (पद) सबैभन्दा ठूलो छ ?" उनी भन्छन्, मैले भने: {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कय्यूम} [सूरह अल-बकरह : २५५] उनी भन्छन् : यो सुनेर उहाँले मलाई छातीमा हिर्काउनुभयो र भन्नुभयो: "अल्लाहको कसम! हे अबुल मुन्जिर! तिमीलाई यो ज्ञानको शुभकामना छ है ।
عربي अंग्रेजी उर्दू
‘ला इलाह इल्लाल्लाह’ (अल्लाह बाहेक कोही ईश्वर छैन) भन्नुहोस्, म न्यायको दिन तपाईंको लागि गवाही दिनेछु
عربي अंग्रेजी उर्दू
जब तपाइँले मुअज्जिनले अजान दिइरहेको सुन्नुहुन्छ, उसले भने जस्तै शब्दहरू भन्नुहोस् । त्यसपछि ममाथि दरूद पठाउनुहोस्
عربي अंग्रेजी उर्दू
यो खिन्जब भनिने एक शैतान हो । जब उसले तिमीलाई विचलित गर्न खोज्छ भने अल्लाहको शरण लेऊ र आफ्नो बायाँतिर तीन पटक थुथु गर
عربي अंग्रेजी उर्दू