श्रेणी: सद्गुण र आचरण .
+ -

عن جُبَير بن مُطْعِم رضي الله عنه أنه سمع النبي صلى الله عليه وسلم يقول:
«لَا يَدْخُلُ الْجَنَّةَ قَاطِعُ رَحِمٍ».

[صحيح] - [متفق عليه]
المزيــد ...

जुबैर बिन मुतइम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्रनुभयो :
"सम्बन्ध तोड्ने व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले आफ्ना आफन्तहरूलाई उनीहरूको वैध अधिकारबाट वञ्चित गर्छ, उनीहरूलाई दुख दिन्छ वा उनीहरूसँग दुर्व्यवहार गर्छ, त्यो स्वर्गमा प्रवेश गर्न योग्य छैन ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. आफन्तसँगको सम्बन्ध तोड्नु महापाप हो ।
  2. नातागोता र पारिवारिक सम्बन्धहरू चलनचल्ती अनुसार कायम गरिनेछ । स्थान, समय र व्यक्ति अनुसार फरक हुन्छ ।
  3. पारिवारिक सम्बन्ध कायम गर्नु भनेको आफन्तलाई भेटघाट गर्नु, दान दिनु, उनीहरूप्रति दयालु हुनु, बिरामीलाई भेट्नु, उनीहरूलाई असल कुराको उपदेश दिनु, नराम्रो काम गर्न निषेध गर्नु आदि इत्यादि ।
  4. आफन्त जति नजिकको हुन्छ, नाता तोड्दा त्यति नै ठूलो पाप लाग्छ ।
थप