عن حذيفة رضي الله عنه قال: سمعت النبي صلى الله عليه وسلم يقول:
«لَا يَدْخُلُ الْجَنَّةَ قَتَّاتٌ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6056]
المزيــد ...

हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"दुइ मुखे (चुगली गर्ने) व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6056]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले मानिसहरूबीच सम्बन्ध बिगार्ने नियतले एक व्यक्तिको कुरालाई अर्को व्यक्तिमा फैलाउँछ, ऊ स्वर्गमा प्रवेश गर्ने हकदार रहँदैन ।

हदीसका केही फाइदाहरू

  1. एक व्यक्तिको कुरालाई अर्को व्यक्तिमा फैलाउनु ठूलो पाप हो ।
  2. दुइ मुखी प्रवृत्ति निषेधित छ, किनकि यसले सम्बन्ध बिगार्छ साथै व्यक्ति र समाजका लागि धेरै हानिकारक हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप