उप-श्रेणीहरू

हदीसहरूको सूची

के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे नबताऊँ?
عربي अंग्रेजी उर्दू
सात घातक कुराहरूबाट सावधान रहनुहोस्
عربي अंग्रेजी उर्दू
शङ्काबाट होसियार; किनकि शङ्का सबैभन्दा झूटो कुरा हो
عربي अंग्रेजी उर्दू
दुइ मुखे (चुगली गर्ने) व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन ।
عربي अंग्रेजी उर्दू
अल्लाहको नजरमा सबैभन्दा घृणित व्यक्ति त्यो हो जो अत्यन्त झगडालु र सधैं विवादमा रहन्छ ।
عربي अंग्रेजी उर्दू
निस्सन्देह अल्लाहले अत्याचारीलाई स्वतन्त्रता दिनुहुन्छ, तर जब समात्नुहुन्छ तब छोड्नु हुन्न
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले क़ज़ा (अर्थात् टाउकोका केही भागमा मात्रै कपाल मुण्डन गर्ने) निषेध गर्नुभएको छ ।
عربي अंग्रेजी उर्दू
हामी उमर (रजियल्लाहु अन्हु) यहाँ उपस्थित थियौं जब उनले भने: "हामीलाई तकल्लुफ (अनावश्यक रूपमा कष्ट भोग्न) निषेध गरिएको छ ।
عربي अंग्रेजी उर्दू
यी दुवैलाई सजाय दिइँदैछ र उनीहरू कुनै ठूलो पापको कारणले दण्डित भइरहेको छैन । तिनीहरूमध्ये एक पिसाबबाट बच्दैन्थे र अर्को चुक्ली गर्थे
عربي अंग्रेजी उर्दू
मुसलमानलाई गाली गर्नु घोर पाप हो र झगडा गर्नु कुफ्र हो ।
عربي अंग्रेजी उर्दू
अन्यायबाट सावधान रहनु, किनकि न्यायको दिनमा अन्याय अन्धकारको रूपमा देखा पर्नेछ । कन्जुस्याइँ र लोभबाट सावधान रहनु, किनकि कन्जुस्याइँले तपाईंभन्दा पहिलेका मानिसहरूलाई नष्ट गरेको थियो।
عربي अंग्रेजी उर्दू
के तिमीहरूलाई थाहा छ, गरीब (मुफ्लिस) को हो?
عربي अंग्रेजी उर्दू
जो कोहीले मेरो तर्फबाट यस्तो हदीस सुनाउँछ, जुन उसले झूटा ठान्छ, त्यो व्यक्ति झूट बोल्नेहरू मध्ये एक हो।
عربي अंग्रेजी उर्दू
“एक पुरुषले अर्को पुरुषको गुप्तांगलाई हेर्नु हुँदैन। त्यसैगरी एक महिलाले अर्को महिलाको गुप्तांगलाई पनि हेर्नु हुँदैन ।
عربي अंग्रेजी उर्दू
जसले जानाजानी मेरो नाममा झूट बोल्छ, उसले आफ्नो स्थान आगोमा सुनिश्चित गरोस्।
عربي अंग्रेजी उर्दू