عن ابن عمر رضي الله عنهما:
أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ نَهَى عَنِ الْقَزَعِ.

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 5921]
المزيــد ...

इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्,
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले क़ज़ा (अर्थात् टाउकोका केही भागमा मात्रै कपाल मुण्डन गर्ने) निषेध गर्नुभएको छ ।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 5921]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कपालको केही भाग खौरन र केही भाग छोड्न निषेध गर्नुभएको छ ।
कपालको केही भाग खौरन र केही भाग छोड्न हुकुम बालक, जवान र वृद्ध सबै पुरुषका लागि हुन् । महिलाले कपाल खौरन अनुमति छैन ।

हदीसका केही फाइदाहरू

  1. इस्लामिक शरीयतले व्यक्तिको बाह्य रूप र सौन्दर्यलाई पनि महत्त्व दिन्छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (62)
थप