En Ar


हदीस र त्यसको अनुवादका इन्साइक्लोपीडिया परियोजना:

इस्लामिक सामग्रीमा दोहोर्याइएका हदीसहरू छनौट गर्न, त्यसलाई सरल र व्यापक रूपमा व्याख्या गर्न, त्यसपछि चलनचल्तीमा रहेका भाषाहरूमा सटीक प्रक्रियाहरूमा आधारित उच्च गुणस्तरका साथ अनुवाद गर्न र सबै उपलब्ध माध्यमहरू मार्फत नि:शुल्क प्रकाशित गर्ने एक एकीकृत परियोजना.

उद्देश्यहरू:

  1. हदीस अनुवादका लागि एक विकसित, भरपर्दो, नि: शुल्क, विश्वव्यापी श्रोत परियोजना.
  2. हदीस अनुवाद गर्दा अनुवादकहरूको सहजताका लागि इलेक्ट्रोनिक मेमोरी प्रदान गर्ने.
  3. सबै उपलब्ध माध्यमहरूद्वारा विभिन्न भाषा बोल्नेहरूलाई उनीहरूको भाषामा अनुवाद पुर्याउने.

इन्साइक्लोपेडियाका केही विशेषताहरू:

  1. समावेशीता.
  2. नि:शुल्क.
  3. विभिन्न अनुवादहरू.
  4. निरन्तर सुधार.
  5. दक्षता.

निर्माण र विकासका चरणहरू:

  1. अरबी भाषामा इन्साइक्लोपेडिया तयार पार्ने.
  2. विभिन्न भाषाहरूमा इन्साइक्लोपेडियाको अनुवाद गर्ने.
  3. इन्साइक्लोपेडियाको उपलब्धता र इलेक्ट्रोनिक प्रकाशन.
  4. इन्साइक्लोपेडिया र यसका अनुवादहरूको निरन्तर सुधार.