उप-श्रेणीहरू

हदीसहरूको सूची

“निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया)
عربي अंग्रेजी उर्दू
अल्लाहले सबै कुरामा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ
عربي अंग्रेजी उर्दू
हे अल्लाह! जसलाई मेरो उम्मतको कुनै जिम्मेवारी सुम्पिएको छ र ऊ तिनीहरूलाई कठिनाइमा पार्छ भने तपाईं पनि उनीप्रति कठोर हुनुहोस् र जसलाई मेरो राष्ट्रको कुनै मामिला सुम्पिएको छ र उनीहरूसँग नरम व्यवहार गर्छ भने तपाईं उससँग नम्र हुनुहोस् ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमध्ये सबैभन्दा उत्कृष्ट आचरणको व्यक्ति हुनुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
उहाँको अख्लाक (नैतिकता) नै कुर्आन थियो ।
عربي अंग्रेजी उर्दू
मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट दस रकातहरू सिकेको छु
عربي अंग्रेजी उर्दू
म र नबी (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडामा नुहाउने गर्दथ्यौं, जबकि हामीदुवै जुन्बी (अपवित्र) हुन्थ्यौं । म रजस्वला भएको बेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेश अनुसार आफ्नो गुप्ताङ्ग लुगाले छोप्थे र त्यसपछि उहाँ मसँग मुबाशरत (सम्भोग बाहेक अन्य यौन क्रियाकलापहरू) गर्नुहुन्थ्यो
عربي अंग्रेजी उर्दू
४० वर्षको उमेरमा
عربي अंग्रेजी उर्दू