हदीसहरूको सूची

जसले ईमान र आस्थापूर्वक पुण्य प्राप्त गर्ने उद्देश्यले रमजानको रोजा राख्छ, उसका अघिल्ला पापहरू क्षमा गरिनेछन् ।
عربي अंग्रेजी उर्दू
जसले ‘लैलतुल-कद्र’ (सम्मानित रात) मा विश्वास र पुण्यको आशा राख्दै कियाम (उपासना) गर्दछ, उसका अघिल्ला सबै पापहरू क्षमा हुनेछन्।
عربي अंग्रेजी उर्दू
इस्लाम पाँच कुराहरूमा आधारित छ
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये जोसँग विवाह गर्ने शक्ति छ, उसले विवाह गरोस्, किनभने यसले नजरलाई तल र गुप्ताङ्गको रक्षा गर्नेछ र जसले त्यसो गर्न सक्दैन, उसले व्रत बसोस्, किनभने व्रतले यौन इच्छालाई कमजोर गर्छ ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सबै मानिसहरू भन्दा बढी परोपकारी हुनुहुन्थ्यो । विशेष गरी रमजानको समयमा, जब जिब्रिल (अलैहिस्सलाम) उहाँलाई भेट्नुहुन्थ्यो।
عربي अंग्रेजी उर्दू
मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकर जनजाति को भाई हुँ ।
عربي अंग्रेजी उर्दू