हदीसहरूको सूची

जबसम्म मानिसहरू ब्रत तोड्न हतार गर्छन् तबसम्म कल्याणमा रहनेछन्।
عربي अंग्रेजी उर्दू
हामीले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग सेहरी खाना खायौं, त्यसपछि नमाज पढ्न गयौं। अनसले भने: मैले उहाँलाई सोधें: अजान र सेहरी नमाजको बीचमा कति समय थियो? उहाँले जवाफ दिनुभयो: पचास आयतहरू पढ्ने बराबर समय।
عربي अंग्रेजी उर्दू
तिमीहरूले सेहरी खानुपर्छ, किनकि सेहरीमा बर्कत (आशिर्वाद) हुन्छ।
عربي अंग्रेजी उर्दू