हदीसहरूको सूची

जसले ‘लैलतुल-कद्र’ (सम्मानित रात) मा विश्वास र पुण्यको आशा राख्दै कियाम (उपासना) गर्दछ, उसका अघिल्ला सबै पापहरू क्षमा हुनेछन्।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रमजानको अन्तिम दश दिनमा इबादतमा कडा परिश्रम गर्नुहुन्थ्यो, तर अन्य दिनहरूमा त्यति धेरै गर्दैनथे।
عربي अंग्रेजी उर्दू
रमजानको अन्तिम दश दिनको बिजोर रातहरूमा शब-ए-कद्र खोज।
عربي अंग्रेजी उर्दू
तिमीहरूका सबै सपनाहरू अन्तिम सात दिनमा सहमत भएका छन्। त्यसैले जसले यसलाई (कदरको रात) खोज्छ, उसले यसलाई अन्तिम सात रातहरूमा खोजोस्।
عربي अंग्रेजी उर्दू
जब रमजानको अन्तिम दश दिन आउँथ्यो, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) रातभर जागा बस्नुहुन्थ्यो, आफ्नो परिवारलाई जगाउनुहुन्थ्यो, परिश्रम गर्नुहुन्थ्यो र आफ्नो कम्मर कस्नुहुन्थ्यो।
عربي अंग्रेजी उर्दू