+ -

عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«مَنْ صَامَ رَمَضَانَ إِيمَانًا وَاحْتِسَابًا غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ»

[صحيح] - [متفق عليه]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले ईमानका साथ पुन्य प्राप्त गर्ने उद्देश्यले रमजानको रोजा राख्छ, उसको अघिल्ला पापहरू क्षमा गरिनेछन् ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले अल्लाहमा विश्वास, उपवास अनिवार्य गरिएको कुरा र उपवास गर्नेहरूका लागि प्रचुर इनामको पुष्टि गर्दै अल्लाहको खुशीका लागि कपट र देखावटीबाट टाढा रही रमजानमा उपवास बस्छ भने उसका अघिल्ला पापहरू क्षमा हुनेछन् ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. रमजानको व्रत बस्दा र अन्य सबै असल कर्महरूमा इख्लास (ईमानदारी) को महत्त्व ।
थप