हदीसहरूको सूची

मेरा परममित्र (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई तीन चिजका बारेमा अर्ती दिनु भयो: हरेक महिनामा तीन दिन रोजा राख्ने, चाश्तको समयमा दुइ रक्अत नमाज र सुत्नु भन्दा पहिला वित्र पढ्ने ।
عربي अंग्रेजी उर्दू
जो अल्लाहको बाटोमा एक दिनको लागि रोजा बस्छ, अल्लाहले उसको अनुहारलाई (नर्कको) आगोबाट सत्तरी वर्षको दूरी जति टाढा राख्नुहुन्छ।
عربي अंग्रेजी उर्दू
जसले सधैं उपवास गर्छ उसले वास्तवमा उपवास गरेको मानिँदैन। महिनामा तीन पटक उपवास बस्नु भनेको वर्षभरि उपवास बस्नु जस्तै हो।
عربي अंग्रेजी उर्दू