हदीसहरूको सूची

इस्लाम पाँच कुराहरूमा आधारित छ
عربي الإنجليزية الأوردية
मैले जुन कुराबाट तिमीहरूलाई रोकेको छु, त्यसबाट टाढा रहनू र जुन कुराको आदेश दिएको छु, त्यसलाई आफ्नो सामर्थ्यअनुसार पूरा गर्नू
عربي الإنجليزية الأوردية
अल्लाहको कसम जसको कब्जा मा मोहम्मदको प्राण छ, यो समुदायको जो-कोही व्यक्तिले—चाहे त्यो यहूदी होस् वा इसाई—मेरो बारेमा सुनेर पनि ममार्फत पठाइएको सन्देशमा विश्वास नगरी मर्छ भने, ऊ निश्चित रूपमा नरकवासी हुनेछ ।
عربي الإنجليزية الأوردية
मैले तिमीहरूलाई नभनेको (अनावश्यक) कुराहरूलाई बेवास्ता गर । किनकि तिमीभन्दा अघिका राष्ट्रहरू (अनावश्यक) प्रश्न सोध्ने र आफ्ना नबीहरूसँग मतभेद गरेको कारणले नष्ट भएका थिए
عربي الإنجليزية الأوردية
मेरा समस्त अनुयायीहरू स्वर्गमा प्रवेश गर्नेछन्, इन्कार गर्नेहरू बाहेक
عربي الإنجليزية الأوردية
इस्लाम पाँच कुराहरूमा आधारित छ
عربي الإنجليزية الأوردية
होसियार! सम्भव छ कि एक व्यक्ति आफ्नो अडेसदार आसनमा अडेस लगाएर विराजमान हुनेछ,र मेरो हदीस ऊ समक्ष पुग्नेछ र उसले भन्नेछ: हामी र तपाईं बीच (निर्णयको मामिलामा) केवल अल्लाहको किताब छ
عربي الإنجليزية الأوردية
हामीले भन्यौं: तपाईं हाम्रो ‘सय्यिद ’ (मालिक,सर्वेसर्वा) हुनुहुन्छ। उहाँले भन्नुभयो: "(वास्तविक र सत्य) ‘सय्यिद’ अल्लाह हुन्।" हामीले फेरि भन्यौँ: "तपाईं हामीमध्ये सबैभन्दा श्रेष्ठ, सबैभन्दा उदार र कृपालु हुनुहुन्छ।" उहाँले भन्नुभयो: "तिमीहरूले मलाई सामान्य शब्दहरूले सम्बोधन गर, शैतानले तिमीहरूलाई कुनै धोका वा बहकाउमा नपारोस्।
عربي الإنجليزية الأوردية
मलाई पाँचवटा कुराहरू दिइएको छ जुन मभन्दा पहिले कुनै पनि नबीलाई दिइएको थिएन
عربي الإنجليزية الأوردية
उदय भएका दिनहरूमध्ये सबैभन्दा श्रेष्ठ दिन जुमाको दिन हो
عربي الإنجليزية الأوردية
अल्लाहको कसम जसको कब्जामा मेरो प्राण छ, चाडै नै मरियम पुत्र एक न्यायी हाकिमको रूपमा तिमीहरूका बीचमा आउनुहुनेछ । उनले क्रस भाँच्नेछन्, सुँगुरहरूलाई मार्नेछन्, करहरू हटाउनेछन् र धनसम्पत्ति यति प्रशस्त हुनेछ कि दान-प्रदान गर्दा कसैले स्वीकार गर्नेछैन ।
عربي الإنجليزية الأوردية
मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकर जनजाति को भाई हुँ ।
عربي الإنجليزية الأوردية
४० वर्षको उमेरमा
عربي الإنجليزية الأوردية
तिमीले लेखे हुन्छ, कसम (अल्लाहको), जसको कब्जामा मेरो ज्यान छ, यो (मुख) बाट सत्य बाहेक केही निस्कँदैन ।
عربي الإنجليزية الأوردية