हदीसहरूको सूची

अल्लाहको कसम जसको कब्जा मा मोहम्मदको प्राण छ, यो समुदायको जो-कोही व्यक्तिले—चाहे त्यो यहूदी होस् वा इसाई—मेरो बारेमा सुनेर पनि ममार्फत पठाइएको सन्देशमा विश्वास नगरी मर्छ भने, ऊ निश्चित रूपमा नरकवासी हुनेछ ।
عربي अंग्रेजी उर्दू
मेरा समस्त अनुयायीहरू स्वर्गमा प्रवेश गर्नेछन्, इन्कार गर्नेहरू बाहेक
عربي अंग्रेजी उर्दू
हामीले भन्यौं: तपाईं हाम्रो ‘सय्यिद ’ (मालिक) हुनुहुन्छ । उहाँले भन्नुभयो: “सय्यिद (मालिक) अल्लाह हुन् ।" हामीले भन्यौं: तपाईं हामीमध्ये सबै भन्दा राम्रो र सबैभन्दा लाभकारी हुनुहुन्छ । उहाँले भन्नुभयो : "तिमीहरूले मलाई आफ्नो सामान्य शब्दले सम्बोधन गर्न सक्छौ, शैतानले तिमीहरूलाई कुनै धोकामा नपारोस् ।
عربي अंग्रेजी उर्दू
मलाई पाँच वटा कुरा प्रदान भए जो म भन्दा पहिला कसैलाई दिइएन
عربي अंग्रेजी उर्दू
अल्लाहको कसम जसको कब्जामा मेरो प्राण छ, चाडै नै मरियम पुत्र एक न्यायी हाकिमको रूपमा तिमीहरूका बीचमा आउनुहुनेछ । उनले क्रस भाँच्नेछन्, सुँगुरहरूलाई मार्नेछन्, करहरू हटाउनेछन् र धनसम्पत्ति यति प्रशस्त हुनेछ कि दान-प्रदान गर्दा कसैले स्वीकार गर्नेछैन ।
عربي अंग्रेजी उर्दू
मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकर जनजाति को भाई हुँ ।
عربي अंग्रेजी उर्दू
४० वर्षको उमेरमा
عربي अंग्रेजी उर्दू
तिमीले लेखे हुन्छ, कसम (अल्लाहको), जसको कब्जामा मेरो ज्यान छ, यो (मुख) बाट सत्य बाहेक केही निस्कँदैन ।
عربي अंग्रेजी उर्दू