عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه عَنْ رَسُولِ اللهِ صلى الله عليه وسلم أنه قال:
«وَالَّذِي نَفْسُ مُحَمَّدٍ بِيَدِهِ لَا يَسْمَعُ بِي أَحَدٌ مِنْ هَذِهِ الْأُمَّةِ يَهُودِيٌّ وَلَا نَصْرَانِيٌّ، ثُمَّ يَمُوتُ وَلَمْ يُؤْمِنْ بِالَّذِي أُرْسِلْتُ بِهِ إِلَّا كَانَ مِنْ أَصْحَابِ النَّارِ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 153]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अल्लाहको कसम जसको कब्जा मा मोहम्मदको प्राण छ, यो समुदायको जो-कोही व्यक्तिले—चाहे त्यो यहूदी होस् वा इसाई—मेरो बारेमा सुनेर पनि ममार्फत पठाइएको सन्देशमा विश्वास नगरी मर्छ भने, ऊ निश्चित रूपमा नरकवासी हुनेछ ।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 153]
यो हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको कसम खाएर भन्नु हुदैछ कि यहूदी , इसाई , वा अन्य कुनै समुदायको कुनै पनि व्यक्तिले जसले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सन्देश बारे खबर हुन्छ र त्यसमा विश्वास नगरी मर्छ, ऊ नरकका बासिन्दाहरूमध्ये हुनेछ र त्यहाँ सधैं रहनेछ।