عن ابن عمر رضي الله عنهما عن النبي صلى الله عليه وسلم قال:
«أحْفُوا الشَّوَارِبَ وأَعْفُوا اللِّحَى».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 259]
المزيــد ...

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"जुँगा लाई काट र दाह्री बढाउ"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 259]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जुँगालाई काट्न र त्यत्तिकै नछोड्न बरु राम्रोसँग काट्न आदेश दिनुभएको छ ।
यसको विपरीत दाह्री बढाउने र लामो पार्ने आदेश दिनुभएको छ ।

हदीसका केही फाइदाहरू

  1. दाह्री खौरनु हराम हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (59)