عَنِ شُرَيْحٍ بنِ هانِئٍ قَالَ:
سَأَلْتُ عَائِشَةَ، قُلْتُ: بِأَيِّ شَيْءٍ كَانَ يَبْدَأُ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ إِذَا دَخَلَ بَيْتَهُ؟ قَالَتْ: بِالسِّوَاكِ.  
                        
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 253]
                        
 المزيــد ... 
                    
शुरैह बिन हानि भन्नुहुन्छ:
मैले आइशा (रजियल्लाहु अन्हा) लाई सोधेँ, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो घरमा प्रवेश गर्नुहुन्थ्यो भने उहाँ के बाट सुरु गर्नुहुन्थ्यो? उहाँले भन्नुभयो, 'मिस्वाक'  बाट। 
                                                     
                                                                                                    
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 253]                                            
नबी (सल्लल्लाहु अलैहि वसल्लम)को तरिका यो थियो कि उहाँ आफ्नो घरभित्र प्रवेश गर्दा चाहे रात होस् वा दिन, मिस्वाक बाट सुरु गर्नुहुन्थ्यो।