हदीसहरूको सूची

पाँच कुरा फित्रत (प्राकृतिक) हुन्; खतना गर्नु, गुप्ताङ्गका रौं खौरनु, जुँगा छोटो पार्नु, नङ्ग काट्नु र काखीका रौं उखेल्नु ।”
عربي अंग्रेजी उर्दू
जुँगा लाई काट र दाह्री बढाउ" ।
عربي अंग्रेजी उर्दू
मिस्वाक (दतिवन) मुख सफा गर्ने र अल्लाहलाई खुशी पार्ने चिज हो ।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब राती सुतेर ब्यूँझनुहुन्थ्यो, तब आफ्नो मुखलाई मिस्वाक (दतवन) ले सफा गर्नुहुन्थ्यो ।
عربي अंग्रेजी उर्दू
मैले आइशा (रजियल्लाहु अन्हा) लाई सोधेँ, जब पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) घरमा प्रवेश गर्नुहुन्थ्यो, उहाँले सबैभन्दा पहिले के गर्नुहुन्थ्यो? उनले जवाफ दिइन्: उहाँ मिस्वाक गर्नुहुन्थ्यो।
عربي अंग्रेजी उर्दू