हदीसहरूको सूची

”हे काका, तपाईं 'ला इलाहा इल्लाल्लाह' भन्नुहोस्, म अल्लाहको दरबारमा यसलाई तपाईको लागि प्रमाणको रूपमा पेश गर्नेछु ।
عربي अंग्रेजी उर्दू
सूर्य आफ्नो अस्ताउने स्थानबाट उदय नभएसम्म महाप्रलय स्थापित हुने छैन । जब मानिसहरूले सूर्य आफ्नो अस्ताउने ठाउँबाट उदाइरहेको देख्नेछन्, तब सबैले ईमान लाउने छन्
عربي अंग्रेजी उर्दू
मृत्युलाई सेतो र कालो भेडा
عربي अंग्रेजी उर्दू
अह्ले किताब (यहुदी र ईसाईहरू) लाई नत पुष्टि गर नत अस्वीकार नै, तर भन: {हामी अल्लाहमा र हामीमाथि अवतरण गरिएको कुरामा विश्वास गर्छौं
عربي अंग्रेजी उर्दू
यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन् र इसाईहरू पथभ्रष्ट छन् ।
عربي अंग्रेजी उर्दू
जब तिमीले मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूको पछि लाग्ने मानिसहरूलाई देख्नेछौ, तब बुझ्नु, कि अल्लाहले यिनीहरुकै नाम लिएका छन् र यस्ता मानिसहरूबाट टाढा रहनु
عربي अंग्रेजी उर्दू
तिनीहरूले तपाईंलाई धोका दिएको, अवज्ञा गरेको र झूटो बोलेको हिसाब हुनेछ
عربي अंग्रेजी उर्दू
तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको लागि आह्वान गरिरहनुभएको छ त्यो राम्रो कुरा हो । तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ?
عربي अंग्रेजी उर्दू
हे मानिसहरू! अल्लाहले तिमीहरूबाट अज्ञानता कालको घमण्ड र पुर्खाहरूको अहंकार गर्ने प्रवृत्तिलाई हटाउनुभएको छ
عربي अंग्रेजी उर्दू
{ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ}
عربي अंग्रेजी उर्दू