उप-श्रेणीहरू

हदीसहरूको सूची

जसले असरको नमाज छोड्छ, उसको कर्म व्यर्थ हुन्छ ।
عربي अंग्रेजी उर्दू
इस्लाम पाँच कुराहरूमा आधारित छ
عربي अंग्रेजी उर्दू
यदि कुनै व्यक्तिले सलाह पढ्न बिर्सियो भने सम्झना हुने बित्तिकै सलाह पढ्नुपर्छ र यो नै यसको प्रायश्चित हो
عربي अंग्रेजी उर्दू
वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।
عربي अंग्रेजी उर्दू
हामी र तिनीहरूको बीचमा रहेको वाचा (फरक) सलाह (प्रार्थना) हो । जसले यसलाई त्याग्छ उसले कुफ्र (अविश्वास) गर्यो ।
عربي अंग्रेजी उर्दू
आफ्ना छोराछोरीहरू सात वर्षको हुँदा सलाह (नमाज) पढ्न आदेश दिनुहोस् र दस वर्षको हुँदा तिनीहरूलाई पिट्नुहोस् र उनीहरूको ओछ्यान अलग गर्नुहोस् ।
عربي अंग्रेजी उर्दू
मेरो नाम जमाम बिन साल्बा हो र म साद बिन बकर जनजाति मध्ये हुँ ।
عربي अंग्रेजी उर्दू