हदीसहरूको सूची

मबाट प्राप्त सन्देश अरूलाई सुनाउ, चाहे त्यो केवल एक पद किन नहोस् । र "बनू इस्राएल" ( नबी मोसेसको समूदाय ) मार्फत जे ज्ञान प्राप्त हुन्छ त्यो पनि धक नमानिकन बयान गर ।र जसले जानाजानी मेरो बारेमा झूटो बोल्छ, उसले आफ्नो घर नरकमा बनाओस् ।
عربي अंग्रेजी उर्दू
होसियार! सम्भव छ कि एक व्यक्ति आफ्नो अडेसदार आसनमा अडेस लगाएर विराजमान हुनेछ,र मेरो हदीस ऊ समक्ष पुग्नेछ र उसले भन्नेछ: हामी र तपाईं बीच (निर्णयको मामिलामा) केवल अल्लाहको किताब छ
عربي अंग्रेजी उर्दू
अल्लाहसँग डराउनुहोस् र आफ्ना शासकहरूको आदेश सुन्नुहोस् र पालन गर्नुहोस्, चाहे शासक एक कालो दास भए पनि । तपाईंहरूले मेरो पछि धेरै विवाद देख्नुहुनेछ । त्यसैले मेरो सुन्नत र सही मार्गनिर्देशित खलीफाहरूको सुन्नतको अनुसरण गर्नुहोस्
عربي अंग्रेजी उर्दू
जसले जानाजानी ममाथि झुठो आरोप लगाउँछ, उसले आफ्नो वासस्थान नरक बनाओस् ।
عربي अंग्रेजी उर्दू
मेरो उम्मतको अन्त्यमा यस्ता व्यक्तिहरू जन्मिनेछन् जसले यस्ता कुराहरू बताउनेछन् जुन न त तिमीले न त तिम्रा पुर्खाले सुनेका थिए । त्यसैले तिनीहरुबाट एकदमै टाढा र होसियार रहनुपर्छ ।
عربي अंग्रेजी उर्दू
तिमी लेख, जसको हातमा मेरो ज्यान छ, उनको कसम खाएर भन्दै छु, यो (मुख) बाट सत्य बाहेक केही आउँदैन ।
عربي अंग्रेजी उर्दू