हदीसहरूको सूची

जब कुनै भक्त बिरामी हुन्छ वा यात्रा गर्दछ भने, उसको लागि घरमा बसेको बेला र स्वस्थ हुँदा गरेको उपासना बराबर प्रतिफल लेखिन्छ ।
عربي अंग्रेजी उर्दू
मबाट प्राप्त सन्देश अरूलाई सुनाउ, चाहे त्यो केवल एक पद किन नहोस् । र "बनू इस्राएल" ( नबी मोसेसको समूदाय ) मार्फत जे ज्ञान प्राप्त हुन्छ त्यो पनि धक नमानिकन बयान गर ।र जसले जानाजानी मेरो बारेमा झूटो बोल्छ, उसले आफ्नो घर नरकमा बनाओस् ।
عربي अंग्रेजी उर्दू
”हे काका, तपाईं 'ला इलाहा इल्लाल्लाह' भन्नुहोस्, म अल्लाहको दरबारमा यसलाई तपाईको लागि प्रमाणको रूपमा पेश गर्नेछु ।
عربي अंग्रेजी उर्दू
कसम (अल्लाहको) जसको हातमा मेरो प्राण छ, चाडै नै मरियम पुत्र एक न्यायी शासकको रूपमा तिमीहरूका बीचमा आउनुहुनेछ । उनले क्रुस भाँच्नेछन्, सुँगुरहरूलाई मार्नेछन्, करहरू हटाउनेछन् र धनसम्पत्ति यति प्रशस्त हुनेछ कि कसैले स्वीकार गर्नेछैन ।
عربي अंग्रेजी उर्दू
मेरो नाम जमाम बिन साल्बा हो र म साद बिन बकर जनजाति मध्ये हुँ ।
عربي अंग्रेजी उर्दू
हे मानिसहरू! अल्लाहले तिमीहरूबाट अज्ञानता कालको घमण्ड र पुर्खाहरूको अहंकार गर्ने प्रवृत्तिलाई हटाउनुभएको छ
عربي अंग्रेजी उर्दू