उप-श्रेणीहरू

हदीसहरूको सूची

हे अल्लाह! मेरो कब्र (चिहान) लाई मूर्ति नबनाउनु
عربي अंग्रेजी उर्दू
तिनीहरू यस्ता मानिसहरू थिए, जब तिनीहरूमध्ये कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो भने, तिनीहरूले उसको चिहानमाथि मस्जिद बनाइदिन्थे
عربي अंग्रेजी उर्दू
जसले अल्लाहको लागि मस्जिद बनाउँछ, अल्लाहले उसको लागि स्वर्गमा उस्तै घर बनाउनु हुन्छ ।
عربي अंग्रेजी उर्दू
मेरो यो मस्जिदमा पढिएको एक सलाह, मस्जिद हरम बाहेक अन्य मस्जिदहरूमा पढिएको एक हजार सलाह भन्दा उत्तम छ ।
عربي अंग्रेजी उर्दू
तिमीहरू मध्ये जब कोही मस्जिदमा प्रवेश गर्छ, उसले बस्नु अघि दुई रकात पढ्नुपर्छ ।
عربي अंग्रेजी उर्दू
जब तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने उसले (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) र जब बाहिर निस्कन्छ भने (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) पढ्नुपर्छ ।
عربي अंग्रेजी उर्दू