+ -

عَنْ أَنَسِ بْنِ مَالِكٍ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«سَوُّوا صُفُوفَكُمْ، فَإِنَّ تَسْوِيَةَ الصَّفِّ مِنْ تَمَامِ الصَّلَاةِ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 433]
المزيــد ...

अनस बिन् मालिक(रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"नमाज पढ्दा सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस्; किनकि सफ (पङ्क्ति) हरू सिधा गर्नु नमाजको पूर्णताको एक भाग हो ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 433]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मोसल्ली (नमाज पढ्ने) हरूलाई आफ्ना पङ्क्तिहरू सीधा गर्न, र पङ्क्तिमा उभिँदा अगाडि-पछाडि नभई, सीधा र बराबर उभिन आदेश दिनुभएको छ। पङ्क्तिहरू सीधा गर्नु नमाजको पूर्णताको एक हिस्सा हो र (पङ्क्तिको) बाङ्गोपन नमाजमा दोष र कमीको कारण हो।

हदीसका केही फाइदाहरू

  1. नमाज लाई पूर्णता दिने र कमीबाट टाढा राख्ने सबै कुराहरूमा ध्यान दिनुपर्छ ।
  2. यसमा शिक्षण कार्यमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अद्भुत हिक्मत (प्रज्ञा) को स्पष्ट प्रमाण पाइन्छ, किनभने उहाँले आदेश दिनुका साथै त्यसको कारण पनि स्पष्ट पार्नुभएको छ, ताकि आदेशको तात्त्विक पक्ष बुझिन सकोस् र मानिसमा कार्यान्वयनको भावना उत्पन्न होस्।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप