عَنْ وَابِصَةَ رضي الله عنه:
أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ رَأَى رَجُلًا صَلَّى وَحْدَهُ خَلْفَ الصَّفِّ، فَأَمَرَهُ أَنْ يُعِيدَ صَلَاتَهُ.
[حسن] - [رواه أبو داود والترمذي وابن ماجه وأحمد] - [مسند أحمد: 18000]
المزيــد ...
वाबिसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्:
अल्लाहका रसूल (सलल्लाहु अलैहि वसल्लम)ले एक पुरुषलाई देख्नुभयो जसले अलगै एक्लै पंक्तिको पछाडि नमाज अदा गरिरहेको थियो। त्यसपछि उहाँले उसलाई आफ्नो नमाज फेरि अदा गर्न निर्देशन दिनुभयो।
[हसन] - [अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [मुस्नद अहमद - 18000]
नबी (सलल्लाहु अलैहि वसल्लम)ले एक व्यक्तिलाई देख्नुभयो जसले अलगै एक्लै पंक्तिको पछाडि नमाज अदा गरिरहेको थियो। त्यसपछि उहाँले उसलाई आफ्नो नमाज फेरि अदा गर्न निर्देशन दिनुभयो। किनभने यस अवस्थामा उनको प्रार्थना मान्य थिएन।