उप-श्रेणीहरू

हदीसहरूको सूची

हे अल्लाह! मेरो कब्र (चिहान) लाई मूर्ति नबनाउनु
عربي अंग्रेजी उर्दू
जसले गैरुल्लाह (अल्लाह बाहेक अरू कसै) को कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्दछ ।
عربي अंग्रेजी उर्दू
“निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया)
عربي अंग्रेजी उर्दू
जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।
عربي अंग्रेजी उर्दू
अपशगुन शिर्क हो, अपशगुन शिर्क हो, अपशगुन शिर्क हो, (तीन पटक) भन्नुभयो ।” यस प्रकारको कुरा हामी सबैको हृदयमा आउँछ, तर अल्लाहले यसलाई विश्वास मार्फत हटाउनुहुन्छ ।
عربي अंग्रेजी उर्दू