उप-श्रेणीहरू

हदीसहरूको सूची

यदि मैले अनिवार्य सलाह (नमाज) हरू कायम गरें, रमजानमा उपवास राखें र हलाल (वैध) लाई हलाल माने र हरामलाई त्यागे
عربي अंग्रेजी उर्दू
तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई (ती शब्दहरुको वाचनको प्रतिफल र अल्लाहको महिमा ले) भरि दिन्छ
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्सारको बारेमा भन्नुभयो: "केवल मुमिनले तिनीहरूलाई प्रेम गर्नेछ र जो कपटी छ उसले मात्र तिनीहरूलाई घृणा गर्नेछ । जसले तिनीहरूलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुनेछ र जसले तिनीहरूलाई घृणा गर्छ, अल्लाहले उसलाई घृणा गर्नुहुनेछ ।
عربي अंग्रेजी उर्दू
तिमीहरुलाई थाहा छ, तिमीहरुको प्रभुले के भन्नुभएको छ?" तिनीहरूले भने अल्लाह र उहाँका रसूल लाई राम्ररी ज्ञान छ, उहाँले भन्नुभयो: "मेरा भक्तहरू मध्ये केही मोमिन (ममा विश्वास गर्ने) र अर्को काफिर
عربي अंग्रेजी उर्दू
म हौजको छेउमा बस्नेछु अनि तिमीहरू मध्ये मकहाँ पानी पिउन आउने व्यक्तिलाई देख्ने छु । कोही मान्छेहरु मकहाँ आउनबाट रोकिनेछन्, अनि म भन्नेछु, हे मेरो रब! यिनीहरु मेरा उम्मती
عربي अंग्रेजी उर्दू