उप-श्रेणीहरू

हदीसहरूको सूची

मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, अल्लाहको नजरमा सबैभन्दा ठूलो पाप कुन हो? उहाँले भन्नुभयो: "अल्लाहको प्रतिद्वन्द्वी ठहर गर्नु, यद्यपि उहाँले तिमीलाई सृष्टि गर्नुभएको हो
عربي अंग्रेजी उर्दू
जसले अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दास र दूत हुनुहुन्छ भनी साँचो हृदयले गवाही दिन्छ, अल्लाहले उसको लागि नरक निषेध गर्नुहुनेछ
عربي अंग्रेजी उर्दू
न्यायको दिन सबैभन्दा कठोर सजाय ती मानिसहरूलाई दिइनेछन् जो अल्लाहको सृष्टि कार्यमा तुलना गर्न चाहन्छन् ।
عربي अंग्रेजी उर्दू
तिमीहरुलाई थाहा छ, तिमीहरुको प्रभुले के भन्नुभएको छ?" तिनीहरूले भने अल्लाह र उहाँका रसूल लाई राम्ररी ज्ञान छ, उहाँले भन्नुभयो: "मेरा भक्तहरू मध्ये केही मोमिन (ममा विश्वास गर्ने) र अर्को काफिर
عربي अंग्रेजी उर्दू
जसले मानिसलाई दुई खुट्टामा हिंड्न बनायो, के उहाँ पुनरुत्थानको दिन उसलाई आफ्नो अनुहारमा हिड्न लगाउन सक्षम हुनुहुन्न?
عربي अंग्रेजी उर्दू