उप-श्रेणीहरू

हदीसहरूको सूची

वास्तवमा अल्लाह सेवकसँग खुशी हुन्छ, यदि उसले केही खायो र यसको लागि अल्लाहको प्रशंसा गर्छ वा पानी पिएर अल्लाहको प्रशंसा गर्दछ ।
عربي अंग्रेजी उर्दू
ए बाबु! बिस्मिल्लाह पढ, आफ्नो दाहिने हातले खाऊ र आफ्नो अगाडिबाट खाऊ
عربي अंग्रेजी उर्दू
जब तिमीहरूमध्ये कसैले खान्छ, उसले आफ्नो दाहिने हातले खाओस् र यदि पिउछ भने उसले आफ्नो दाहिने हातले पिओस्, किनभने शैतानले देब्रे हातले खान्छ र देब्रे हातले पिउछ ।
عربي अंग्रेजी उर्दू
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक देब्रे हातले खायो । त्यसैले उहाँले भन्नुभयो: "दाहिने हातले खाऊ ।" उसले भन्यो: म (दायाँ हातले खान) सक्दिनं । उहाँले भन्नुभयो: "तिमी कहिले सक्ने छैनौ
عربي अंग्रेजी उर्दू