उप-श्रेणीहरू

हदीसहरूको सूची

हे केटा! म तिमीलाई केही कुराहरू सिकाउँदैछु । अल्लाहको रक्षा गर, अल्लाहले तिम्रो रक्षा गर्नुहुनेछ । अल्लाहको रक्षा गर, तिमी उहाँलाई आफ्नो अगाडि भेट्टाउनेछौ । जब माग्नुछ भने अल्लाहसँग मात्र माग्नु र जब मद्दत माग्नुछ भने अल्लाहसँग मात्र सहायता माग्नु
عربي अंग्रेजी उर्दू
अल्लाहले आकाशहरू र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष
عربي अंग्रेजी उर्दू
“हामीलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) यद्यपि उहाँ सत्यवादी हुनुहुन्छ र उहाँको सत्यता सर्वमान्य पनि छ भन्नुभयो: "तिमीहरू हरेकको सृष्टि उसको आमाको गर्भमा चालीस दिन र चालीस रात सम्म
عربي अंग्रेजी उर्दू
सबै कुरा (अल्लाहको नियुक्त) नियति अनुसार हुन्छ, (केही) गर्न नसक्ने र गर्न सकिने पनि।" वा उहाँले भन्नुभयो कि गर्न सकिने र नगर्न सकिने पनि ।
عربي अंग्रेजी उर्दू