उप-श्रेणीहरू

हदीसहरूको सूची

जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा आयत पढ्छ, यी दुई आयतहरु उसको लागि पर्याप्त हुन्छन् ।
عربي अंग्रेजी उर्दू
हे अल्लाह ! तपाईँको रक्षामा हामीले बिहान गर्यौं र तपाईंकै रक्षामा हामीले साँझ गर्यौं । र तपाईँको नाममा हामी जीवित हुन्छौ र तपाईँको नाममा नै हामी मर्छौं र तपाईँ तर्फ नै उठेर जानु छ ।
عربي अंग्रेजी उर्दू
सैय्येदुल-इस्तिग्फार
عربي अंग्रेजी उर्दू
{कुल हुवल्लाहु अहद}, {कुल अऊ जु बि-रब्बिल फलक} र {कुल अऊ जु बि-रब्बिनास} बिहान र बेलुका तीन तीन पटक पढ । यो तिम्रो लागि हरेक कुराबाट पर्याप्त हुनेछ ।
عربي अंग्रेजी उर्दू
जसले तीन पटक याे दुआ पढ्यो, " بِسْمِ اللَّهِ الَّذِي لَا يَضُرُّ مَعَ اسْمِهِ شَيْءٌ، فِي الْأَرْضِ، وَلَا فِي السَّمَاءِ، وَهُوَ السَّمِيعُ الْعَلِيمُ" ( अनुवाद: उहाँ अल्लाहको नामबाट जसको नामद्वारा धरती र आकाशमा कुनै चिजले हानी पुर्याउँदैन र उहाँ अति नै सर्वश्रोता एवं सर्वज्ञ हुनु हुन्छ । ) उसमाथि बिहानसम्म कुनै विपद अचानक आउँदैन ।
عربي अंग्रेजी उर्दू