उप-श्रेणीहरू

हदीसहरूको सूची

सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको व्यवहार राम्रो छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो त्यो हो जो आफ्नो महिलाहरु (छोरी/स्वास्नी)प्रति राम्रो हुन्छ ।
عربي अंग्रेजी उर्दू
“तिमीहरू सबै जिम्मेवार हौ र प्रत्येकलाई उस्को जिम्मेवारीबारे सोधिनेछ ।
عربي अंग्रेजी उर्दू
मैले भने: हे अल्लाहका रसूल, हाम्रो पत्नीको हामी माथि हक के हो? उहाँले भने: " जब तिमी खान्छौ, उसलाई पनि खुवाउँ, जब तिमी कपडा लगाउँछौ वा तिमीले कमाउँछौ भने, उसलाई पनि कपडा दिइराख, अनुहारमा प्रहार नगर, गाली नगर, र घर बाहेक अरु कुनै ठाउँमा उसलाई नछोड "।
عربي अंग्रेजी उर्दू
जो व्यक्ति दुई पत्नीहरू राख्छ र एउटीतर्फ मात्र झुकाव देखाउँछ (अर्थात् न्याय गर्दैन), ऊ कियामतको दिनमा आफ्नो शरीरको आधा भाग टेढ़ो भएर उपस्थित हुनेछ।
عربي अंग्रेजी उर्दू