उप-श्रेणीहरू

हदीसहरूको सूची

निःसनदेह, रुक्या (अल्लाह बाहेक अरुको नाम लिएर गरिने झाडफूँक) गर्नु, तावीज बाँध्नु र टुनामुना गर्नु शिर्क हो ।
عربي अंग्रेजी उर्दू
“अल्लाहको कसम! यदि अल्लाहले तिम्रो माध्यमबाट एक जना मात्र व्यक्तिलाई पनि सही मार्ग (हिदायत) मा ल्याइदिनुभयो भने, त्यो तिम्रा लागि राता-राता ऊँटहरू (त्यस समयको सबैभन्दा मूल्यवान् सम्पत्ति) प्राप्त गर्नुभन्दा धेरै उत्तम हुनेछ।
عربي अंग्रेजी उर्दू
शरीरको जुन भागमा तिमीलाई दुख्छ त्यहाँ आफ्नो हात राख र तीन पटक भन: "बिस्मिल्लाह" र सात पटक "अऊज़ु बिल्लाहि व क़ुदरतिही मिन शर्रि मा अजिदु व उहाज़िरु" पढ। अर्थ: म अल्लाह र उहाँको सामर्थ्यद्वारा उहाँको शरण माग्छु त्यो कुराको खराबीबाट जो म महसुस गर्दैछु र जसको मलाई डर लागिरहेको छ ।
عربي अंग्रेजी उर्दू
यदि कुनै व्यक्तिले मृत्युको समय नजिक नआएको बिरामीलाई भेट्न जान्छ र यो प्रार्थना सात पटक पढ्छ: "म महान सिंहासनका स्वामी अल्लाहसँग बिन्ती गर्दछु, अल्लाहले तिमीलाई निको पारुन्," अल्लाहले उसको रोग निको पार्नुहुनेछ।
عربي अंग्रेजी उर्दू