उप-श्रेणीहरू

हदीसहरूको सूची

निःसनदेह, रुक्या (अल्लाह बाहेक अरुको नाम लिएर गरिने झाडफूँक) गर्नु, तावीज बाँध्नु र टुनामुना गर्नु शिर्क हो ।
عربي अंग्रेजी उर्दू
ज्यानको जुन अङ्गमा दुखाइ छ त्यहाँ आफ्नो हात राख र तीन पटक " बिस्मिल्लाह" भन र सात पटक "अऊज़ु बिल्लाहि व क़ुदरतिही मिन शर्रि मा अजिदु व उहाज़िरु" पढ। अर्थात्: म अल्लाहको शरण माग्छु र उहाँको सामर्थ्यद्वारा उहाँको शरण माग्छु त्यो कुराको खराबीबाट जो म महसुस गर्दैछु र जसको मलाई डर लागी रहेको छ ।
عربي अंग्रेजी उर्दू