हदीसहरूको सूची

निस्सन्देह, अल्लाहको सम्पत्ति दुरुपयोग गर्नेहरुको परिणाम कयामतको दिन नरक हो ।
عربي अंग्रेजी उर्दू
निश्चय नै यो संसार मधुर र रमणीय छ। अल्लाहले तिमीहरूलाई यस संसारमा उत्तराधिकारी बनाउनुभएको छ र उहाँले हेर्नुहुन्छ कि तिमीहरू के कसरी कर्म गर्छौ। तसर्थ, संसार (को मोह माया) बाट सचेत रहनु र महिलाहरूबाट पनि सचेत रहनु
عربي अंग्रेजी उर्दू
मलाई तिम्रो बारेमा मेरो पछि सबभन्दा धेरै डर यही छ कि तिम्रो लागि यो संसारको चमकधमक र शोभा खोलिनेछ।
عربي अंग्रेजी उर्दू