हदीसहरूको सूची

के म तिमीहरूलाई महापापको बारेमा नबताऊँ
عربي अंग्रेजी उर्दू
ठूला पापहरू: शिर्क (अल्लाहको प्रतिद्वन्द्वी ठहर) गर्ने, आमाबाबुको अवज्ञा गर्ने, कसैको हत्या गर्ने र झूटो कसम खाने ।
عربي अंग्रेजी उर्दू
सात घातक कुराहरूबाट सावधान रहनुहोस्
عربي अंग्रेजी उर्दू
म सबै साझेदारहरूको शिर्क (साझेदारी) बाट निस्पृह छु । जसले कुनै धर्मक्रिया गर्छ र त्यसलाई म बाहेक अरू कसैको निमित्त गरि शिर्क गर्दछ, म उसलाई र उसको शिर्कलाई अस्वीकार गर्दछु
عربي अंग्रेजी उर्दू
। अल्लाहले उसलाई स्वर्गमा प्रवेश गर्नुहुन्छ, चाहे उसले जुनसुकै काम गरे पनि ।
عربي अंग्रेजी उर्दू
जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।
عربي अंग्रेजी उर्दू
जसले मलाई आफ्नो दुई बङ्गारो बीचको चीज (जिब्रो, मुखको बोली ) र दुई तिघ्रा बीचको चीज (गुप्ताङ्ग) को सुरक्षाको ग्यारेन्टी दिन्छ, म उसलाई स्वर्गको ग्यारेन्टी दिन्छु ।
عربي अंग्रेजी उर्दू
स्वर्ग तिम्रो जुत्ताको फित्ता भन्दा पनि नजिक छ र नर्क पनि ।
عربي अंग्रेजी उर्दू
नर्क इच्छा तथा आकंक्षाहरूले घेरिएको छ भने स्वर्ग अप्रिय चीजहरूले घेरिएको छ ।
عربي अंग्रेजी उर्दू
जब दुई मुस्लिमहरू आ-आफ्ना तरबार तानेर एकअर्काको सामना गर्छन्, हत्यारा र पीडित दुबै नरकमा हुनेछन्
عربي अंग्रेजी उर्दू
हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ
عربي अंग्रेजी उर्दू
अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।
عربي अंग्रेजी उर्दू
सबै कार्यहरू इरादाहरूमा आधारित हुन्छन् र प्रत्येक व्यक्तिलाई उसको नियत अनुसार पुरस्कृत गरिनेछ
عربي अंग्रेजी उर्दू
निस्सन्देह, अल्लाहको सम्पत्ति दुरुपयोग गर्नेहरुको परिणाम कयामतको दिन नरक हो ।
عربي अंग्रेजी उर्दू
कुन कुराले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो आचरण
عربي अंग्रेजी उर्दू
मैले आफ्नो पछाडि पुरुषहरूका लागि महिलाहरू भन्दा बढी हानिकारक कुनै फितना (प्रलोभन) छोडेको छैन ।
عربي अंग्रेजी उर्दू
तिमीहरू मध्ये कोही पनि (पूर्ण) मुमिन हुन सक्दैन, जबसम्म म उसको नजिक उसको बुबाआमा, छोराछोरी र सबै मानिसहरू भन्दा बढी प्रिय बन्न सकूँ ।
عربي अंग्रेजी उर्दू
तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई (ती शब्दहरुको वाचनको प्रतिफल र अल्लाहको महिमा ले) भरि दिन्छ
عربي अंग्रेजी उर्दू
मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले अरू कसैलाई सोध्न नरोस् । उहाँले भन्नुभयो: "भन, म अल्लाहमा विश्वास गर्छु, त्यसपछि त्यसमा अडिग रहनुहोस् ।
عربي अंग्रेजी उर्दू
जब अल्लाहले स्वर्ग र नर्क सृष्टि गर्नुभयो, तब उहाँले जिब्रील (अलैहिस्सलाम)
عربي अंग्रेजी उर्दू
यी दुवैलाई यातना दिइँदैछ र उनीहरू कुनै ठूलो पापको कारणले दण्डित भइरहेको छैन । तिनीहरूमध्ये एक पिसाबबाट बच्दैन्थे र अर्को चुक्ली गर्थे
عربي अंग्रेजी उर्दू
निस्सन्देह संसार मीठो र रमणीय छ । अल्लाहले तपाईंलाई यसमा एकपछि अर्को गर्दै पठाउनुहुने छ र तपाईंले कसरी व्यवहार गर्नुहुन्छ भनेर हेर्न चाहनुहुन्छ । तसर्थ, संसारबाट टाढा रहनुहोस् र नारीहरूबाट सचेत रहनुहोस्
عربي अंग्रेजी उर्दू
मेरो उम्मतका सबै मानिसहरूलाई क्षमा दिइनेछ, खुलेआम पाप गर्नेहरू बाहेक
عربي अंग्रेजी उर्दू
अल्लाहलाई बलियो मुमिन कमजोर भन्दा राम्रो र अधिक प्रिय छ, तर दुवैमा भलाई छ ।
عربي अंग्रेजी उर्दू
जबसम्म एक व्यक्ति अर्को मानिसको चिहानको छेउमा पुगेर 'काश म उसको ठाउँमा भएको भए' भन्दैन तब सम्म कयामत आउँदैन !
عربي अंग्रेजी उर्दू
मृत्युलाई सेतो र कालो भेडा
عربي अंग्रेजी उर्दू
तिम्रो संसारको आगो नर्क
عربي अंग्रेजी उर्दू
विद्वानहरूसँग बहस गर्न र
عربي अंग्रेजी उर्दू
अल्लाहले सिराति-मुस्तकीम (सीधा मार्ग)
عربي अंग्रेजी उर्दू
जब तिमीले मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूको पछि लाग्ने मानिसहरूलाई देख्नेछौ, तब बुझ्नु, कि अल्लाहले यिनीहरुकै नाम लिएका छन् र यस्ता मानिसहरूबाट टाढा रहनु
عربي अंग्रेजी उर्दू
जब कुनै व्यक्तिले पाप गर्छ, त्यसपछि खडा हुन्छ र वोजू गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग माफी माग्छ, तब अल्लाहले उसलाई क्षमा गर्नुहुन्छ
عربي अंग्रेजी उर्दू
तिनीहरूले तपाईंलाई धोका दिएको, अवज्ञा गरेको र झूटो बोलेको हिसाब हुनेछ
عربي अंग्रेजी उर्दू
{ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ}
عربي अंग्रेजी उर्दू