हदीसहरूको सूची

यो नसोमा विकृतिको कारणले हुने रोग हो । जति दिन महिनावारी आउथ्यो त्यति दिनमा मात्र नमाज नपढ र त्यसपछि नुहाऊ र नमाज पढ ।
عربي अंग्रेजी उर्दू
हामीले (महिनावारीबाट) पवित्र भएपछि निस्कने माटो मिसिएको पानीको रंग (भूरा; खैरो) वा पहेँलो रंगको पदार्थलाई केही (महिनावारीको रगतको रूपमा) मान्दैन थियौं ।
عربي अंग्रेजी उर्दू
तिमीलाई पहिला जति दिन महिनावारी हुन्थ्यो, त्यति दिनलाई महिनावारी ठानेर पर्ख, अनि त्यसपछि नुहाऊ।
عربي अंग्रेजी उर्दू