عن أُمِّ عَطِيَّةَ رَضي الله عنها، وكَانَتْ بايَعَت النبيَّ صلى الله عليه وسلم، قالت:
كُنَّا لا نَعُدّ الكُدرَةَ والصُّفْرَةَ بعدَ الطُّهرِ شيئًا.
[صحيح] - [رواه أبو داود بهذا اللفظ، ورواه البخاري بدون زيادة (بعد الطهر)] - [سنن أبي داود: 307]
المزيــد ...
उम्मे अतिय्या (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग (बैअत) वफादारी को प्रतिज्ञा गरेका थिइन्, उनले भन्नुहुन्छ:
"हामीले (महिनावारीबाट) पवित्र भएपछि निस्कने माटो मिसिएको पानीको रंग (भूरा; खैरो) वा पहेँलो रंगको पदार्थलाई केही (महिनावारीको रगतको रूपमा) मान्दैन थियौं ।"
[सही] - - [सुनन अबी दाउद - 307]
सहाबीया उम्मे अतिय्या (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, महिलाहरूले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा महिनावारीबाट पवित्र भएपछि योनीबाट निस्कने कालो जस्तै देखिने वा पहेंलो रङ्गको पदार्थलाई महिनावारी महिनावारी मान्दैनथे र यसले गर्दा तिनीहरूले नमाज वा रोजा छोड्दैनथे।