हदीसहरूको सूची

मोजालाई नफुकाल्नु; किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ
عربي अंग्रेजी उर्दू
जब तिमीहरूमध्ये कोही वुजु गर्छ र मोजा लगाउँछ, उसले त्यसैमा नमाज पढोस् र त्यसमाथि मसह (स्पर्श) गरोस् र यदि उसले चाहन्छ भने, अपवित्र अवस्था (जनाबत) बाहेक कुनै पनि अवस्थामा त्यसलाई नफुकालोस्।
عربي अंग्रेजी उर्दू
म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिएँ। उहाँ एक समुदायको फोहोरको थुप्रो नजिक पुग्नुभयो र उभिएर पिसाब गर्नुभयो।
عربي अंग्रेजी उर्दू