हदीसहरूको सूची

अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा, हामी (सहाबाहरू) जकातुल् फित्र प्रत्येक व्यक्तिको तर्फबाट निकाल्थौं—साना वा ठूला, स्वतन्त्र वा दास। एक साअ् खाद्य पदार्थ, जस्तैः एक साअ् चीज, वा एक साअ् जौ, वा एक साअ् खजूर, वा एक साअ् किसमिस होस्।
عربي अंग्रेजी उर्दू
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जकातुल् फित्र प्रत्येक मुस्लिम, दास र स्वतन्त्र, पुरुष र महिला, साना र वृद्धमाथि अनिवार्य गर्नुभएको छ र मानिसहरूलाई नमाजको लागि निस्कनु अघि नै चुक्ता गर्ने आदेश दिनुभएको छ।
عربي अंग्रेजी उर्दू