हदीसहरूको सूची

नबी (सलल्लाहु अलैहि वसल्लम) ले जुहरको नमाजभन्दा पहिलेको चार रकअत र फज्रको नमाजभन्दा पहिलेको दुई रकअत (सुन्नत) कहिल्यै छोड्नुहुन्नथ्यो।
عربي अंग्रेजी उर्दू
जसले जुहरको नमाजअघि र पछि चार रकअत नियमित रूपमा अदा गर्छ, अल्लाहले उसको लागि नर्कको आगोलाई हराम गर्नुहुनेछ।
عربي अंग्रेजी उर्दू