+ -

عَنْ ‌عَدِيِّ بْنِ حَاتِمٍ عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«الْيَهُودُ مَغْضُوبٌ عَلَيْهِمْ، وَالنَّصَارَى ضُلَّالٌ».

[صحيح] - [رواه الترمذي] - [سنن الترمذي: 2954]
المزيــد ...

अदी बिन हातिम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन् र इसाईहरू पथभ्रष्ट भएका हुन् ।"

[सही] - [तिर्मीजीले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 2954]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन्, किनभने तिनीहरूले सत्य थाहा पाएर पनि सत्यको अनुसरण गरेनन् । जबकि क्रिस्चियनहरू एक भ्रामक समुदाय हुन् जसले कुनै ज्ञान बिना अभ्यास गर्दछन् ।

हदीसका केही फाइदाहरू

  1. ज्ञान र कर्मको संयोजनले मानिसलाई क्रोधित र भ्रामक मार्गबाट ​​मुक्ति दिन्छ ।
  2. यहूदी र इसाईहरूको मार्गबाट सावधानी अपनाउन चेतावनी दिइएको छ र सीधा र सत्यमार्ग अर्थात् इस्लामलाई अवलम्बन गर्न प्रेरणा दिइएको छ ।
  3. यहूदी र क्रिस्चियन दुवै भ्रामक र क्रोधको शिकार हुन्, तर यहूदीहर लाई विशेष रूपमा अल्लाहको क्रोधको हकदार मानिन्छन्, जबकि इसाईहरूलाई विशेषतः आफ्नो पथभ्रष्टताका कारण चिनिन्छन्।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप