+ -

عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«مَنْ صَامَ رَمَضَانَ إِيمَانًا وَاحْتِسَابًا غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ»

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 38]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले पुण्य प्राप्त गर्ने उद्देश्यले ईमान र आस्थापूर्वक रमजानको रोजा राख्छ, उसका अघिल्ला पापहरू क्षमा गरिनेछ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 38]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले रोजा राख्नेहरूका लागि प्राप्त हुने प्रतिफलमा विश्वास राखी, अल्लाहमा पूर्ण विश्वास राखी, रमजानको रोजालाई अनिवार्य कर्तव्य मान्दै, रमजानको पवित्र महिनामा देखावट बाट टाढा रहेर, निष्कपट भावले अल्लाहको प्रसन्नता प्राप्त गर्ने उद्देश्यका साथ् रोजा राख्छ, उसका अघिल्ला सबै पापहरू क्षमा हुनेछन्।'"

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी उज्बेक युक्रेनी الجورجية اللينجالا المقدونية
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. यस हदीसमा रमजानको व्रत र अन्य सबै पुण्यकर्महरूलाई इख्लास (सत्यनिष्ठा) पूर्वक गर्नुको महत्त्व बारे व्याख्या गरिएको छ ।