हदीसहरूको सूची

जब तिमीहरूमध्ये कसैलाई आफ्नो नमाजमा शंका लाग्छ र उसले तीन वा चार कति रकातहरू पढेको हो थाहा छैन भने उसले शंकालाई त्यागोस् र जुन कुरामा पूर्ण निश्चित छ, त्यसैमा आधारित भई नमाज पूरा गरोस्। अनि सलाम फर्काउनुभन्दा पहिले दुईवटा सज्दा (सज्दा-ए-सहव) गरोस्।
عربي अंग्रेजी उर्दू