+ -

عن المِقدام بن معدي كرب رضي الله عنه عن النبي صلى الله عليه وسلم قال:
«إِذَا أَحَبَّ الرَّجُلُ أَخَاهُ فَلْيُخْبِرْهُ أَنَّهُ يُحِبُّهُ».

[صحيح] - [رواه أبو داود والترمذي والنسائي في السنن الكبرى وأحمد]
المزيــد ...

मिकदाम बिन माअ्दिकरिब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"यदि कुनै मानिसले आफ्नो भाइसँग माया गर्दछ भने, उसले बताऒस् कि ऊ सँग माया गर्दछ"

सही - तिर्मीजीले वर्णन गरेका छन्

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आस्थावानहरू बीचको सम्बन्धलाई बलियो बनाउन र तिनीहरू भित्र आपसी प्रेमको वातावरण सिर्जना गर्न एउटा कारण उल्लेख गर्नुभएको छ । त्यो के हो कि जब कोही व्यक्तिले कसैलाई माया गर्छ भने उसले उसलाई माया गर्छ भनेर बताउनुपर्छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. बिना कुनै सांसारिक स्वार्थ अल्लाहको लागि गरिएको शुद्ध प्रेमको श्रेष्ठटा ।
  2. अल्लाहको लागि कुनै व्यक्तिसँग गरिएको माया बारे उसलाई बताउनु राम्रो कुरा हो, त्यस्ले प्रेम अझ प्रगाढ र बलियो हुनेछ ।
  3. मुस्लिम हरु बीच आपसी प्रेम प्रवर्द्धनले इस्लामिक भाइचारालाई बलियो बनाउँछ र समाजलाई विघटित हुनबाट बचाउँछ ।
थप