عَنْ أَبِي عَبْسٍ عَبْدُ الرَّحْمَنِ بْنِ جَبْرٍ رضي الله عنه أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مَا اغْبَرَّتْ قَدَمَا عَبْدٍ فِي سَبِيلِ اللَّهِ فَتَمَسَّهُ النَّارُ».
[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 2811]
المزيــد ...
अबु अब्स अब्दुर्रहमान बिन जब्र (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"जसको पाइला अल्लाहको बाटोमा धूलोले भरिएको हुन्छ, त्यस व्यक्तिलाई (नर्कको आगोले) छुने छैन।"
[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 2811]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले शुभ समाचार दिनुभएको छ, अल्लाहको मार्गमा जिहाद गर्दा जसको खुट्टामा धूलो लाग्छ, उसलाई आगोले कहिल्यै छुँदैन।