عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«لَا تَبْدَؤوا الْيَهُودَ وَلَا النَّصَارَى بِالسَّلَامِ، فَإِذَا لَقِيتُمْ أَحَدَهُمْ فِي طَرِيقٍ فَاضْطَرُّوهُ إِلَى أَضْيَقِهِ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2167]
المزيــد ...
अबू हुरैरह (रजियल्लाहु अन्हु) वर्णन गर्नुहुन्छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो:
"यहूदी र ईसाईहरूलाई पहिले सलाम नगर र जब तपाईं नीहरूमध्ये कसैलाई बाटोमा भेट्नुहुन्छ, तिनीहरूलाई साँघुरो बाटो लिन बाध्य पार्नुहोस्।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2167]
अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) यहुदी र इसायीहरूलाई सलाम गर्नमा पहल गर्न मनाहि गर्दै हुनुहुन्छ, चाहे उनीहरू जिम्मी (अधिकार प्राप्त नागरिक) नै हुन्, अरु काफिरहरूको त कुरा नै नगरौं। उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले बताउनु भयो, जब बाटोमा कुनै यहुदी वा इसायी सित भेट भयो भने उनीहरूलाई साँधुरो बाटोमा हिँड्नका लागि बाध्य बनाउनु। बीच बाटोबाट मुमिन हिँडोस् र काफिर छेउछेउ बाट हिँडोस् । एउटा इमान वाला कुनै पनि हालतमा अपमानित हँदैन ।