+ -

عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللَّهُ عَنْهُ عَنْ رَسُولِ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«لاَ تَقُومُ السَّاعَةُ حَتَّى تُقَاتِلُوا اليَهُودَ، حَتَّى يَقُولَ الحَجَرُ وَرَاءَهُ اليَهُودِيُّ: يَا مُسْلِمُ، هَذَا يَهُودِيٌّ وَرَائِي فَاقْتُلْهُ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 2926]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"जबसम्म तिमीहरु यहूदीहरूसँग युद्ध गर्दैनौ तबसम्म प्रलय आउँदैन, यहाँ सम्म कि ढुङ्गाले भन्नेछ: हे मुस्लिम! हेर, यो मेरो पछाडि लुकेको व्यक्ति यहूदी हो, यसलाई मार ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 2926]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, मुस्लिम र यहूदीहरू बीच युद्ध नभएसम्म प्रलय आउँने छैन, र युद्ध समयमा जब यहूदी मुस्लिमबाट बच्नको लागि भागेर ढुङ्गाको पछाडि लुक्न जान्छ ; तब अल्लाहले ढुङ्गालाई बोल्ने शक्ति प्रदान गर्नुहुनेछ र ढुङ्गाले मुस्लिमलाई भन्नेछ : मेरो पछाडि यहूदी लुकेको छ, अतः ऊ उसलाई मार्न आउनेछ ।

हदीसका केही फाइदाहरू

  1. अल्लाहले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई गैब (परोक्ष) बारे र भविष्यमा हुने केही घटनाहरूको बारेमा जानकारी दिनुभएको थियो जसको खबर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई गर्नु भयो , जुन निश्चित रूपमा घट्नेछन।
  2. अन्तिम युगमा मुस्लिमहरूले यहूदीहरूसँग युद्ध लड्नेछन् र यो घटना महाप्रलयको निशानीहरू मध्ये एक हो ।
  3. इस्लाम महाप्रलयको दिन सम्म रहिरहनेछ र यो सबै धर्महरू माथि हाबी हुनेछ ।
  4. अल्लाहले मुस्लिमहरूलाई शत्रुहरू विरुद्ध मद्दत गर्नुहुनेछ र त्यही मद्दत स्वरुप अन्तिम युगमा वहाँले ढुङ्गाहरूलाई बोल्ने शक्ति प्रदान गर्नु हुनेछ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी اليونانية उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप