عَنْ أَمِيرِ المُؤْمِنِينَ أَبِي حَفْصٍ عُمَرَ بْنِ الخَطَّابِ رضي الله عنه قَالَ: سَمِعْتُ رَسُولَ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«إنَّمَا الأَعْمَالُ بِالنِّيَّاتِ، وَإِنَّمَا لِكُلِّ امْرِئٍ مَا نَوَى، فَمَنْ كَانَتْ هِجْرَتُهُ إلَى اللَّهِ وَرَسُولِهِ فَهِجْرَتُهُ إلَى اللَّهِ وَرَسُولِهِ، وَمَنْ كَانَتْ هِجْرَتُهُ لِدُنْيَا يُصِيبُهَا أَوْ امْرَأَةٍ يَنْكِحُهَا فَهِجْرَتُهُ إلَى مَا هَاجَرَ إلَيْهِ».
المزيد
अमीरुल मोमिनीन अबु हफ्स उमर बिन अल-खत्ताब (रजियल्लाहु अन्हु)बाट वर्णन गरिएको छ, उनले भने: मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो:
"सम्पूर्ण कर्महरू नियतमा आधारित छन् र प्रत्येक व्यक्तिले आफ्नो नियतअनुछ,र नै प्रतिफल पाउँछ। यदि कसैले अल्लाह र उहाँका रसूलका लागि 'हिजरत' गर्छ भने, उसको हिजरत अल्लाह र उहाँका रसूलकै लागि मानिन्छ; तर यदि कसैले छ,ंछ,रिक लाभ वा कुनै महिलासँग विवाह गर्ने उद्देश्यले 'हिजरत' गर्छ भने, उसको 'हिजरत' सोही उद्देश्यका लागि मानिन्छ जसका निम्ति उसले 'हिजरत' गरेको हो।"