हदीसहरूको सूची

जसले राम्रोसँग वुजू गर्छ, त्यसपछि जुमुआको नमाज़मा आउँछ, ध्यानपूर्वक खुत्बा सुन्छ तथा चुप लागेर बस्छ, उसका त्यस शुक्रबारदेखि अर्को शुक्रबारसम्म र थप तीन दिनका पापहरू क्षमा गरिन्छन्।
عربي अंग्रेजी उर्दू